विश्वकप छनोटः नेपालले पहिलो विकेट गुमायो
विदुर खबर
२०७४ फागुन २६ गते ८:४५

२६ फागुन, काठमाडौं । विश्वकप छनोटको अफगानिस्तानविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।
ओपनर अनिलकुमार साह मात्र ७ रनमा आउट भए । उनको विकेट मुजिब उर रहमानले लिएका हुन् ।
अनिल दिलिप नाथका स्थानमा आएका थिए । तर, उनले पनि उलेख्य प्रदर्शन गर्न सकेनन् ।
सम्बन्धित
प्रतिक्रिया