नुवाकोटमा ६२ प्रतिशत रोपाई सकियो
विदुर खबर
२०७६ साउन २ गते ८:१९
नुवाकोट साउन २, नुवाकोटमा ६२ प्रतिशत रोपाईँ सकिएको छ ।
कृषि ज्ञान केन्द्र नुवाकोटका अनुसार पर्याप्त मात्रामा पानी नपरेकोले मात्र ६२ प्रतिशत रोपाई सम्पन्न भएको हो । पर्याप्त पानी नपर्नु तथा मलको अभावल हुनुले जिल्लामा अपेक्षाकृत रुमा धेरै रोपाई हुन सकेको छैन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया