नेपाली कांग्रेस ककनी–काठमाडौ सम्पर्क समिति गठन
विदुर खबर
२०७६ असार २१ गते १४:२४
नुवाकोट असार २१, नेपाली कांग्रेस नुवाकोटले शनिवार ककनी–काठमाडौ सम्पर्क समिति गठन गरेको छ ।
भेलाले कुमार तामाङ ऋषिको अध्यक्षतामा १९ सदस्यीय ककनी–काठमाडौ सम्पर्क समिति गठन गरेको हो । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू डा रामशरण महत , अर्जुननरसिंह केसि, प्रतिनिधिसभाका सांसद बहादुरसिंह लामा, नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिशनरसिंह केशी लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया