शिवपुरी फ्रेस तरकारी बजार संचालनमा
नुवाकोट वैशाख २१, नुवाकोटको शिवपुरी गाउँपालिका लगाएत विभिन्न स्थानमा उत्पादित कृषि उपज तरकारिको बजारमा सिधै उपभोक्ता माझ पुयाउन काठमण्डौको छहरे टोखा सडक ग्राण्डि अगाडिको तरकारी बजारमा तरकारी पसल सञ्चालनमा आएको छ ।
नुवाकोटमा कृषकले उत्पादन गरको तरकारि सिधै यस पसलमा सुफथ तथा होलसेल मुल्यमा बिक्रि गर्न ल्याईने शिवपुरि ८ का जागरmक कृषि सहकारि सस्था का अध्यक्ष राम पुडासैनिले बताउनुभयो । अहिले यस पसल सञ्चालन गर्न जागरmक कृषि सहकारीले सयोजन गरिरहेको छ । भविष्यमा कृषकको उत्पादन र बजारको माग हेरेर काठमण्डौको अन्य स्थानमा पनि पसल सञ्चालन गरिने पुडासैनिले बताउनुभयो । तरकारी पसल सञ्चालनले नुवाकोटमा तरकारि उत्पादन गर्न कृषकको लागि बजार ब्यबस्थापन र्गन थप हौसाला प्रदान गरेको शिवपुरी ७ का सुनखानि बहुउद्धेश्यि सहकारि सस्थाका अध्यक्ष प्रकास पाण्डे बताउनुहुन्छ । तरकारि पसल सञ्चालनले नुवाकोटबाट काठमण्डौमा आई बसोबास गर्न नुवाकोटको मानिसले गाउँबाट कृषकको खेतबारिबाट लेउदा ताजा फ्रेस तरकारि सिधै बजारका उपभोत्ता माझ उपभोग गर्न सहज भएको समुन्द्रादेवि कृषि बहुउद्धेश्यि सहकारि सस्थाका सञ्चालक सदस्य हरि भेटुवाल बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया