बुधबारदेखि नुवाकोटको विभिन्न ५ ठाउँमा विद्युत्त आपुर्ति बन्द हुने
विदुर खबर
२०७५ कार्तिक ६ गते १३:३९
नुवाकोट कार्तिक ६, बुधबारदेखि नुवाकोटको विभिन्न ५ ठाउँमा विद्युत्त आपुर्ति बन्द हुने भएको छ ।
माथिल्लो त्रिशुली ३ ‘ए’ जलबिद्युत आयोजनाको काठमाण्डौ २२० केभी प्रशारण लाइनको तर तान्ने कार्य गर्नुपर्ने भएकाले दैनिक ९ घण्टा विद्युत आपूर्ति बन्द गर्न थालिएको नेपाल विद्युत प्राधिकरण नुवाकोट बितरण केन्द्रले जनाएको छ ।
देबिघाट सबस्टेसनबाट रानिपौवातर्फ गएको फिडर नंवर ३ बाट बितरण गरिएको शेरा देखी चतुराले, मदानपुर, ककनी, ओखरपौवा लगायतका क्षेत्रभित्र कात्तीक ७ देखी ११ गतेसम्म विद्युत बन्द गर्न लागिएको कार्यालयले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया