काठमाण्डौको सडकमा सेना निस्कियो

विदुर खबर २०८१ चैत १४ गते १७:५२

नुवाकोट । राजावादी समुहले काठमाण्डौको विभिन्न स्थानमा अराजक मच्चाएपछि काठमाण्डौको सडकमा सेना परिचालन गरिएको छ ।

Advertisement

सडकमा अहिले सेनाको ट्याङकर परिचालन गरिएको छ ।

प्रतिक्रिया