राजावादी प्रदर्शन : कोटेश्वरको भाटभटेनीमा लुटपाट

विदुर खबर २०८१ चैत १४ गते १७:४१

नुवाकोट । कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुटपाट गरेका छन्।

Advertisement

राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरबितर भएका प्रदर्शनकारीहरूले भाटभटेनी सुपरस्टोरमा तोडफोडसहित लुटपाट गरेका हुन्।

भाटभटेनीको परिसरमा राखिएको फलफूलसँगै विभिन्न सामान लुटिएका छन्।

Advertisement

यसअघि, सोही समूहले तीनकुने नजिकै आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा आगजनी गरेको थियो।

प्रतिक्रिया