राष्ट्रिय अपाङ्गता संगठन नुवाकोटको अध्यक्षमा नेपाल
विदुर खबर
२०८१ चैत १ गते २१:४४

नुवाकोट । राष्ट्रिय अपाङ्गता संगठन नुवाकोटको अध्यक्षमा दामोदर नेपाल चयन भएका छन् ।

शनिवार भएको संगठनको दोश्रो जिल्ला सम्मेलनले नेपालको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा फुलमाया तामाङ, सचिवमा सन्तोष लामिछाने र उपसचिवमा सुमन श्रेष्ठ चयन भएका छन् ।
यस्तै सदस्यहरुमा सुमित्रा ओझा,सहदेव थापा, संजोक मिश्र, रवि रिमाल, छाँया देवी झ्यारि मगर , पार्वती श्रेष्ठ रः प्रभा थपलिया रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया