प्रेस चौतारी नुवाकोटको अध्यक्षमा अधिकारी
विदुर खबर
२०८१ माघ १८ गते २२:११
नुवाकोट । प्रेस चौतारी नुवाकोटको अध्यक्षमा श्रीराम अधिकारी चयन भएका छन् ।
शनिवार विदुरमा भएको प्रेस चौतारी नुवाकोटको सातौ अधिवेशनले अधिकारीको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा सुनिल श्रेष्ठ र महिला उपाध्यक्षमा सुमित्रा पौडेल चयन भएका छन् । यस्तै सचिवमा केदार ढकाल र सहसचिवमा केपी अधिकारी तथा कोषाध्यक्षमा शिवहरी पाठक चयन भएका छन् ।
केन्द्रीय प्रतिनिधिमा देवचन्द्र भटट, रामराजा श्रेष्ठ र सुमित्रा पौडेल चयन भएका छन् ।
त्यस्तै प्रदेश प्रतिनिधिमा भोलाराज पौडेल, पुरुषोतम रिजाल र सुशिला लामिछाने चयन भएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया