अन्डाको मूल्य ६५ रुपैयाँले बढ्यो

विदुर खबर २०८१ कार्तिक ४ गते १९:५८

नुवाकोट । अन्डाको मूल्य वृद्धि भएको छ ।

Advertisement

नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आइतबारदेखि लागु हुने गरी प्रतिक्रेटमा ५० देखि ६५ रुपैयाँसम्म अन्डाको भाउ बढेको हो ।

३० असोजमा प्रतिक्रेट ४२० रुपैयाँ रहेको एक्स एल ९सबैभन्दा ठूलो० अन्डाको मूल्य आइतबारदेखि ४७० रुपैयाँ पुगेको छ ।

Advertisement

यस्तै ३९० रुपैयाँ प्रतिक्रेट रहेको ठूलो अन्डाको मूल्य ४५५ रुपैयाँ पुगेको संघले जनाएको छ । मिडियम साइजको अन्डाको मूल्य भने ४४० रुपैयाँ प्रतिक्रेट रहेको छ ।

प्रतिक्रिया