ढुङ्गेमा सडक भासियो

विदुर खबर २०८१ भदौ २२ गते ९:५८

नुवाकोट । गल्छी–त्रिशुली–मैलुङ सडकखण्ड अन्र्तगत पर्ने विदुर १ को ढुङ्गेमा शनिवार सडक भासिएको छ ।

Advertisement

विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेको बनदेबि पैट्रोल पम्प अगाडि खोल्सामा सडक करिब १० मिटर भासिएको हो ।

सडक भासिएसँगै दुईतर्फी सडक संचालन हुन सकेको छैन । त्यस्तै मालवाहक ठुला सवारीसाधन हिँडुदा सडकमा थप पहिरो जाने जोखिम समेत बढेको स्थानियले बताएका छन् ।

Advertisement

प्रतिक्रिया