दारि ग्याङ्ग नुवाकोट प्री-क्वाटर फाईनल प्रबेश

विदुर खबर २०८१ भदौ १४ गते २१:४९

नुवाकोट। दारि ग्याङ्ग द्दारा आयोजित “दारि ग्याङ्ग फुटसल प्रतियोगिता २०८१” देशको विभिन्न स्थानहरुबाट ३२ टिम सँगै दारि ग्याङ्ग नुवाकोट पनि सहभागी भएको छ।

Advertisement

कपनमा जारि प्रतियोगितामा दारि ग्याङ नुवाकोटले पहिलो खेलमा न्यु नेटवर्क नेपाल लाई ६-१ गोलले पराजित गरेको थियो दोर्सो खेलमा दारि ग्याङ नुवाकोट प्रदिप एफ सि सँग ४-० ले पराजित र तेर्सो खेलमा दारि ग्याङ्ग नुवाकोटले दारि ब्रदर युनाइटेड लाई ६-० गोलले पराजित गर्दै समुह बि मा प्रदिप एफ सि बिजेता र दारि ग्याङ नुवाकोट ६ अङ्कको साथ उपबिजेता हुदै प्री क्वाटर फाईनल यात्रा गरेको छ।

भोलि दारि ग्याङ नुवाकोटले समुह एचको बिजेतासँग क्वाटर फाईनल प्रबेशको लागि खेल खेल्नेछ।

Advertisement

प्रतिक्रिया