त्रिशूलीमा हाम फालेर ट्रकका सहचालक बेपत्ता

विदुर खबर २०८१ साउन ४ गते २०:५०

नुवाकोट । पृथ्वीराजमार्ग अन्तरगत धादिङ्गको जवाङ् खोलामा ट्रकका सहचालक त्रिशूली नदीमा हाम फालेर बेपता भएका छन् ।

Advertisement

शुक्रबार बिहान करिब ८ बजे हेटौडाका वीरबहादुर योन्जन नाम गरेका करिब ३२ वर्षका सह चालक त्रिशूलीमा हाम फालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया