नुवाकोटको शिवपुरीमा स्कारपियो र वस एक आपसमा ठोक्किए
विदुर खबर
२०८१ असार २४ गते १०:४८
नुवाकोट । टोखा–छहरे सडकमार्ग अन्र्तगत नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा स्कारपियो र यात्रुवाहक वस एक आपसमा ठोक्किएका छन् ।
काठमाण्डौबाट छहरेतर्फ गइरहेको स्कारपियो र छहरेबाट काठमाण्डौतर्फ गइरहेको यात्रुवाहक वस जनज्ञान निकेतन माविको मोड नजिक एक आपसमा ठोक्किँदा र्दुघटना भएको हो ।
दुर्घटनामा कुनैपनि मानविय क्षति नभएको प्रहरीले बताएको छ । र्दुघटनामा परेका स्कारपियोमा केहि क्षति पुगेको छ भने वसमा सामान्य टुटफुट भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया