एसइईमा रसुवाको ६ विद्यालय निल

विदुर खबर २०८१ असार २२ गते २२:१५
फाईल फोटो ।

रसुवा । केही दिनअघि सार्वजनिक एसइईको नतिजामा रसुवाका छ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ ।

Advertisement

रसुवाबाट पाँच सय ४५ जना विद्यार्थीले एसइई परीक्षामा भाग लिएकोमा एक सय ३९ जना उत्तीर्ण भएका छन् भने ६ सामुदायिक विद्यालय नील भएका हुन् ।

निल हुने विद्यालयमा नील हुने विद्यालयमा पार्वतीकुण्ड मावि आमाछोदिब्मो गाउँपालिका, बागेश्वरी मावि भोर्ले, नेपाल राष्ट्रिय मावि गत्लाब, गौतमबुद्ध मावि फाल्चेत, नौकुण्ड गाउँपालिका– ३ हाकु मावि हाकु र नारायण मावि नौकुण्ड रहेको शिक्षा विकास तथा समन्वय इकाइ रसुवाले जनाएको छ ।

Advertisement

 

प्रतिक्रिया