नुवाकोट महोत्सवमा आज समिक्षा अधिकारी र रितु कडेँलेको प्रस्तुती हेर्न पाइने
विदुर खबर
२०८० फागुन ५ गते १२:२६

नुवाकोट । नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सव २०८० अन्र्तगत आज विभिन्न कलाकारहरुको प्रस्तुती हेर्न पाइने भएको छ ।
आज चर्चित गायिक समिक्षा अधिकारी र रितु कडेदको प्रस्तुती हेर्न पाइने आयोजक नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।
संघका महासचिव उपेन्द्र बुढाथोकीका अनुसार आज एलिना रायमाझी, शैलेश शाही, कुशल बेलबासे, शुशिला लाम, धुव्र तामाङ र हर्के हल्दारको समेत प्रस्तुती रहनेछ ।
गत माघ २६ गतेदेखि संचालन भएको महोत्सव फाुगन ७ गतेसम्म संचालन हुने छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया