यमपञ्चकको समयमा कुकुरपूजा, कागपूजा, लक्ष्मीपूजा, गोवद्र्धन पूजालगायतका महत्वपूर्ण पूजा गर्ने गरिन्छ ।
भाइटीकाको साइत बिहान १० : ५१ बजे
विदुर खबर
२०८० कार्तिक २१ गते ९:५९
नुवाकोट । यस वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत आगामी कार्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटलाई निर्धारण गरिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै सोको जानकारी दिएको हो । ‘भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधबार बिहान १०ः५१ बजे रहेको जानकारी गराइन्छ’ – समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया