बझाङमा ४.६ म्याग्निच्युडको भूकम्प

विदुर खबर २०८० कार्तिक २ गते ७:२८

नुवाकोट । बझाङमा बुधबार राति भूकम्प गएको छ ।

Advertisement

राति १० बजेर ३ मिनेटको समयमा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

Advertisement

प्रतिक्रिया