विदुर खानेपानी निर्वाचन : मतगणना शुरु
विदुर खबर
२०७९ भदौ २२ गते २०:२६
नुवाकोट । नुवाकोटको विदुर खानेपानी सरसफाई तथा उपभोत्ता समितिको नयाँ नेतृत्व चयनको लागि भएको मतदानको मतगणना शुरु भएको छ ।
ईलम प्रशिक्षण केन्द्र विदुरमा मतगणना शुरु भएको हो । आज भएको मतगणनामा २३ सय २५ मत खसेको थियो ।
नेतृत्वको लागि गठबन्धनको तर्फबाट कांग्रेसका छत्रवहादुर डंगोल र एमालेको तर्फबाट संजीव श्रेष्ठले उम्मेद्धवारी दिएका छन् ।
विदुर खानेपानी सरसफाईको यसअघिको निर्वाचनमा एमालेको प्यानल नै विजयी भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया