बाँके केन्द्रविन्दु बनाएर ४.८ म्याग्नेच्युडको भूकम्प
विदुर खबर
२०७९ भदौ ४ गते ६:५७
नुवाकोट । बाँके केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाँकेमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो।
अमेरिकी भूगर्भ विभाग (युएसजीएस) ले भने नेपाल र भारतको सीमा क्षेत्रमा ४.९ म्याग्नेच्युडको भूकम्प गएको जनाएको छ । युएसजीएसले नेपालको गुलरियादेखि १३ किलोमिटर दूरीमा १० किलोमिटर गहिराइमा केन्द्रविन्दु बनाएर भूकम्प गएको उल्लेख गरेको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया