“गोसाईकुण्ड महादेव थान” सार्वजनिक
विदुर खबर
२०७९ साउन २१ गते १०:४०

नुवाकोट । गायक श्रीकृष्ण थापाको “गोसाईकुण्ड महादेव थान” नामक गीत सार्वजनिक भएको छ ।
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ लामाटार घर भएका थापालाई गायिका सविना थापाले सहयोग गरेकी छिन् ।
युट्युव च्यानल रमाइलो लोक चौतारी मार्फत रिलिज गरिएको भिडियोलाई निरन श्रेष्ठले निर्देशन गरेका छन् ।
गीतमा खड्गवहादुर पुन, विपना गोले, सुमा लामिछाने र विनोद मुसहराजको अभिनय रहेको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया