दुप्चेश्वरका सुनिल तामाङ पक्राउ

विदुर खबर २०७९ साउन १८ गते २२:००

नुवाकोट । दुप्चेश्वर गाउँपालिकाका जबरजस्ती करणी मुद्दाका फरार आरोपित पक्राउ परेका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार दुप्चेश्वर गाउँपालिका वडा नमबर २ पाङगार बस्ने १९ वर्षीया सुनिल तामाङले १० वर्षिय बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए ।

फरार रहेका उनलाई प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा पक्राउ गरी सम्मानित नुवाकोट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भई बढाएको जनाइएको छ ।

Advertisement

प्रतिक्रिया