झुटा समाचार लेखेर चरित्रहत्या गर्न खोजेको भन्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद भट्ट प्रेस काउन्शिलमा

विदुर खबर २०७५ भदौ ७ गते १२:१६

Advertisement

नुवाकोट, नुवाकोटको किस्पाङ् गाउँपालिका–२, फिकुरीमा रहेको फिकुरी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद भट्टले आफ्नो चरित्र हत्या गर्ने खोजेको भन्दै तीन अनलाई कारवाहीको माग गर्दै प्रेस काउन्शिलमा उजुी दिएका छन छन ।

क्याम्पसको पूर्वाधार निर्माण गर्न विनियोजन भएको ४० लाख रुपयाँको दुरुपयोग भएको हवाला दिँदै केही अनलाईनले केहीदिन अघि समाचार प्रकाशित गरेका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष भट्टले विनाआधार प्रमाण राजनितिको आडमा समाचार लेखेको भन्दै रातोपाटी, दैनिकी र नुवाकोट एक्सप्रेसजस्ता राजनीतिक आडमा संचालन हुँदै आएका अनलाइनले पित पत्रकारिता गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको र तत्काल कावाहीको माग गर्दै उजुरी दिएका हुन ।

Advertisement


क्याम्पस सञ्चालक समितिका अध्यक्ष भट्टले राजनीतिक प्रतिशोध साध्ने नियतले केहि व्यक्तिले आफू र क्याम्पसमाथि गलत प्रचार गराएको बताएका छन । उहाँले क्याम्सले प्रमुख नियुत्त गर्दा कुनै स्थानियबासीकै सक्षम व्यतिm नियुत्ती गरेको भन्दै काम गर्न खोज्दा भाँजो हाल्ने, र्गरकानुनी रुपमा पैसा असुल गर्न खाजेको र नदिएकाले भुटो समाचार लेखेको विदुर खबरलाई बताए।

 

Advertisement

प्रतिक्रिया