नुवाकोटको ऐतिहासिक साततले दरबार किन अझैसम्म पुननिर्माण हुन सकेन ?
विदुर खबर
२०७५ भदौ ७ गते १:४३
नुवाकोटको ऐतिहाँसिक साँस्कृतिक सम्पदा साततले दरबार र भैरबी मन्दिरको पुननिर्माण नहुँदा स्थानीय बासिन्दाहरु चिन्तित भएका छन् ।
२०७२ साल बैशाख १२ गतेको भूकम्पबाट जीर्ण भएको पुरातात्विक सम्पदाको लामो समयसम्म पनि पुननिर्माणमा ध्यान नदिनु सरकारको गैरजिम्मेवार भएको भन्दै स्थानीय बासिन्दाहरु आक्रोसित बनेका छन् । स्थानीय बासिन्दाको एक्लो प्रयासले मात्र पनि आर्थिक, प्राबिधिक लगातय अन्य बस्तुहरुको अभाबले पुननिर्माण पनि गर्न नसकिने र राज्यले पनि साततले दरबारको पुननिर्माणलाई प्राथमिकता नदिएको स्थानीयहरुको आरोप रहेको छ ।यसै बिषयमा तयार पारिएको एक अडियो रिर्पाेट
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया