नेपाली सेनामा भर्ना खुल्यो
विदुर खबर
२०७८ चैत १८ गते ६:४८

नुवाकोट ।नेपाली सेनाले ४ हजार सैनिक जवानको लागि नयाँ भर्ना खुल्ला गरेको छ ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले बिहिबार गोरखापत्रमा एक सूचना प्रकाशित गरेर ४ हजार सैनिक जवानको लागि नयाँ भर्ना खुल्ला गरेको जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया