प्रभु लाइफद्धारा आमाको माया छात्रवासलाई खाद्यान्न सहयोग

विदुर खबर २०७८ मंसिर २८ गते २१:११

नुवाकोट । प्रभु लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले आफनो ५ औ वार्षिकउत्सवको अवसर पारेर विदुर नगरपालिका वडा नम्बर २ मा रहेको आमाको माया छात्रवासलाई खाद्यान्न र भाँडाकुडा सहयोग गरेको छ ।

Advertisement

कम्पनिले आफ्नो सामाजिक उत्तरदायित्वलाई वहन गर्दे आमाको माया छात्रवासलाई खाद्यान्न सहयोग वितरण गरिएको प्रभु लाइफ नुवाकोट शाखा प्रमुख सुजित श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया