धादिङको थाक्रेमा बस दुर्घटना
विदुर खबर
२०७८ मंसिर २४ गते २१:३१

धादिङको थाक्रे गाउँपालिका २ बाह्रकिलोमा बस दुर्घटना भएको छ ।

काठमाडौंबाट धादिङका लागि छुटेको बा २ ख ७०६ बस शुक्रबार दिउँसो करिब साढे ३ बजे सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा करिब आधा दर्जन यात्रु घाइते भएका छन् ।
घाइतेहरुमध्ये केही स्थानीय स्वास्थ्य संस्थामा र केहीलाई काठमाडौं पठाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया