पूर्व आइजिपी सर्बेन्द्र खनाल नुवाकोटमा
विदुर खबर
२०७८ मंसिर ८ गते २१:४६
नुवाकोट । नेपाल प्रहरीका पूर्व आइजिपी सर्बेन्द्र खनाल बुधवार नुवाकोट आइपुगेका छन् ।
उनी लिखु गाउँपालिका वडा नम्बर ४ चौघडामा भ्रमणसहित समसामयिक भेटघाटका लागि आइपुगेका हुन् ।
उनले चौघडाका युवा व्यवसायी शैलेस श्रेष्ठसँग समसामयिक छलफल गरेका थिए । भेटघाटको क्रममा नुवाकोटको विकास निर्माणलगायतको विषयमा छलफल भएको श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठ नेपाली कांग्रेस नुवाकोटका तरुण दलका नेता समेत हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया