नुवाकोट कांग्रेस केसी समुहको विर्ता होइन : श्रेष्ठ
नुवाकोट । नेपाली कांग्रेसका क्षेत्रिय सभापति तथा लिखु गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठले नेपाली कांग्रेस नुवाकोट केसी समुहको विर्ता नभएको बताएका छन् ।
सोमवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद बहादुरसिंह लामाको सचिवालयले आयोजना गरेको दशै,तिहारm छठ तथा नेपाल संम्वतको शुभकामना कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस नुवाकोट केसी समुहको मात्रै नभएको बताएका हुन् ।
उनले नुवाकोट कांग्रेसमा आफ्नो समहुको पनि ठुलो योगदान रहेको भन्दै आफुनो समुहलाई केसी समुहले हरेक कुरामा पेलेर जाने गरेकोले अब त्यस्तो नचल्ने बताए । उनले पार्टीमा आन्तरिक कलह हुँदा अन्य दलले चुनावमा बाजी मार्ने गरेकोले अब कांग्रेसलाई त्यो छुट नहुने बताए ।
उनले आफुहरुलाई केसी समुहले ठेकेदार मात्र भन्ने गरेको भन्दै उनले ठेकेदार भएरै आफुहरुले आफ्नो क्षेत्रको ५ पालिकामा पार्टीलाई विजयी गराएको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया