सानिमा बैंकको नयाँ शाखा काठमाडौंको चपलीमा
विदुर खबर
२०७८ कार्तिक ४ गते २०:४१
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/01/sanima-bank.jpg)
नुवाकोट । सानिमा बैंकको नयाँ शाखा काठमाडौंको चपली र भक्तपुरको बालकोटमा स्थापना भएको छ ।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/01/sanima-bank.jpg)
चपली कार्यालयको समुद्घाटन बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बस बहादुर महर्जनले संयुक्त रुपमा गरे भने बालकोट कार्यालयको उद्घाटन सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सूर्यविनायक नगरपालिका वडा नं. २ का अध्यक्ष कमलनाथ आचार्यले संयुक्त रुपमा गरे ।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/09/sulav.png)
सानिमा बंैकको देशका सातै प्रदेशमा ११६ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया