नुवाकोटमा जिल्ला आपतकालीन कार्य संचालन केन्द्र २४ सै घण्टा संचालनमा
विदुर खबर
२०७५ भदौ २ गते १०:३४
नुवाकोट÷नुवाकोटमा जिल्ला आपतकालीन कार्य संचालन केन्द्र २४ सै घण्टा संचालनमा हुने भएको छ ।
जिल्ला प्रशासन कार्यलय नुवाकोटका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माका अनुसार जिल्लामा घटेका विपत् सम्बन्धि कुनैपनि घटनाको सम्बन्धिमा कुनै सूचना वा जानकारी भए तुरुन्त ०१० ६१९३३ मा सम्पर्क सकिने छ । केन्द्रकोजुनसुकै समयमा उद्वार र राहात कार्यका लागि सबै स्थानीय तह र सबै सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन जिल्ला प्रशासन कार्यलय नुवाकोटले आग्रह गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया