त्रिशुली अस्पतालमा ईन्डोस्कोपी सेवा सुचारु

विदुर खबर २०७८ असोज १५ गते १७:४२

नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालमा ईन्डोस्कोपी सेवा सुचारु गरिएको छ ।

Advertisement

अस्पतालमा १६ गते शनिबारबाट इन्डोस्क्रोपी सेवा सुचारु गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए ।

अस्पतालमा उक्त सेवा सुरु भएसँगै ईन्डोस्कोपी गरेर उपचार गर्नुपर्ने बिरामीलाई काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया