बागमती प्रदेश सरकार पुरै कार्यकाल टिक्छ : मन्त्री पाण्डे
विदुर खबर
२०७८ भदौ १६ गते १७:१८
नुवाकाेट । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले बाग्मति प्रदेश सरकार पुरै डेढ वर्ष चल्ने बताएका छन् ।
मन्त्री पाण्डेले अष्टक्ष्मी शाक्य नेतृत्वकाे सरकार अझै डेढ वर्ष टिक्ने बताएका हुन् । मन्त्री पाण्डेले सरकार कायम रहनेमा अाफुहरू १ सय प्रतिशत नै विश्वस्त रहेकाे बताएका छन् ।
उनले भने, अहिलेको अष्टलक्ष्मी नेतृत्वको सरकार अझै डेढ बर्ष ढुक्कले चल्छ । कुनै अवरोध हुँदै मजाले चल्छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया