ककनी १ मा एमालेको वडास्तरीय भेला सम्पन्न

विदुर खबर २०७८ साउन २५ गते २१:२९

नुवाकोट । नेकपा एमालेले पार्टीको संगठन विस्तारलाई तिव्रता दिएको छ ।

Advertisement

शनिवार मात्र विदुर नगर कमिटि गठन गरेको एमालले सोमवार ककनी गाउँपालिका वडा नम्बर १ मा वडा स्तरीय भेला सम्पन्न गरेको छ ।

जिल्ला अध्यक्ष बद्री मैनालीको प्रमुख आथित्यतामा सम्पन्न भएको भेलाले २९ सदस्यीय वडा कमिटि गठन गरेको नेकपा नुवाकोटका अध्यक्ष बद्री मैनालीले जानकारी दिए ।

Advertisement

साथै भेलाले एकसय १ वडा आयोजक कमिटि समेत गठन गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया