पछिल्लो २४ घण्टामा ३६५१ जनामा संक्रमण पुष्टि, २२ जनाको मृत्यु
विदुर खबर
२०७८ साउन २५ गते २०:३८
नुवाकोट । पछिल्लो २४ घण्टामा देशभर थप ३६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोशालामा १०४४५ पीसीआर परीक्षण गर्दा २६०९ र ६१४९ एन्टीजेन परीक्षण गर्दा १०४२ गरी ३६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो सोमबार कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने १ हजार ७८४ जना निको भएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया