धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन

विदुर खबर २०७८ जेठ २१ गते १२:१३

नुवाकोट । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ ।

Advertisement

पुनरावेदन अदालत बुटवलका न्यायाधीशसमेत रहेका उनका दाजु मेदिनी पौडेलका अनुसार उनलाई २० दिनअगाडि कोरोना संक्रमणपछि उपचारका लगि स्टार अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा शुक्रबार बिहान निधन भएको पौडेलले बताए ।

Advertisement

प्रतिक्रिया