त्रिशुली अस्पतालमा एकैदिन एकसय २५ जनामा कोरोना पुष्टि
विदुर खबर
२०७८ वैशाख २७ गते २१:३१
नुवाकोट । नुवाकोटको त्रिशुली अस्पतालमा एकैदिन एकसय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालले आज एकसय ८८ जनाको पिसिआर परिक्षण गर्दा एकसय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।
अमज भेटिएका कोरोना संक्रमितहरुमध्ये नुवाकोटका ५१ जना रहेका छन् भने धादिङका ७४ जना रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया