त्रिशुली अस्पतालमा गरिएको परिक्षणमा ३८ जनालाई कोरोना

विदुर खबर २०७८ वैशाख १७ गते ६:३०

नुवाकोट । त्रिशुली अस्पतालमा बिहिवार गरिएको पिसिआर परिक्षणमा ३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

त्रिशुली अस्पतालका अनुसार ७७ जनाको पिसिआर परिक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये नुवाकोटका १९ जना, धादिङका १८ जना र रसुवाका एकजना रहेका छन् ।

Advertisement

प्रतिक्रिया