नुवाकोटमा आकाश खुल्यो (फोटो फिचर)
विदुर खबर
२०७८ वैशाख १० गते ९:१४
नुवाकोट। केही दिनको वर्षापछि शुक्रवार नुवाकोटको आकाश खुलेको छ ।
धूलो, धुँवा र प्रदूषण पखालिएपछि नुवाकोटको आकाश मजाले खुल्यो ।
नीलो आकाश अनि पृष्ठभूमिमा हिमाल । अरु बेला हत्तपत्त देखिँदैन यस्तो दृश्य ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया