नुवाकोटको मेरो माइक्रोफाइनान्सले साढे १७ प्रतिशत लाभांस दिने
विदुर खबर
२०७७ कार्तिक १९ गते १८:०८
नुवाकोट । नुवाकोटको बट्टारमा केन्द्रिय कार्याल्इ रहेको मेरा माइक्रोफाइनान्स लिमिटेडले शेयरधनीलाई १७.८३ प्रतिशत लाभान्स दिने भएको छ ।
कम्पनीको बुधबार साँझ बसेको संचालक समितिको १०२ औं बैठकले १६.९३९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागी ०.८९१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको लघुवित्तका सीईओ रामहरी दाहालले जानकारी दिए ।
यसअनुसार कम्पनीले १४ करोड ४८ लाख ६० हजार बोनस शेयर र ७६ लाख २४ हजार २१० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकमा स्वीकृतीपछि लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया