आफ्नै काकालाई बन्चरोले हान्ने नुवाकोट शिवपुरीका लाले तामाङ कारागार चलान
विदुर खबर
२०७७ कार्तिक १७ गते २०:२६
नुवाकोट । नुवाकोटको शिबपुरी गाउँपालिका वडा नम्बर ८ का लाले तामाङ पुर्पक्षको लागी कारागार चलान भएका छन् ।
स्थानिय तिनघरेस्थित बस्दै आएका ६४ वर्षिय पालमान तामाङलाई सुतिरहेको वेला ज्यान मार्ने उद्देश्यले बन्चरोले गर्दनमा प्रहार गरी घाईते बनाईदिएका लालेलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला अदालत नुवाकोट पेश गरेको थियो ।
लाले तामाङबिरुद्द ज्यान मार्ने उद्योग अन्र्तगत पालमानले जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गराएका थिए । प्रतिबादी लालेलाई जिल्ला अदालत नुवाकोटमा पेश गर्दा अदालतले उनलाई पुर्पक्षको लागी कारागार चलान गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया