काठमाडौं उपत्यकामा ४१५ जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७७ भदौ १२ गते १६:४५

काठमाडौं । उपत्यकामा आजमात्रै थप ४१५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

यस्तै, आज देशभर थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया