गेर्खु फर्कनेलाई वडाले ग¥यो निशुल्क बसको व्यवस्था

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ वडाअध्यक्ष तोयानाथ तिमिल्सेनाको विशेष पहलमा काठमाण्डौमा बसोवास गर्दै आएका गेर्खुबासीहरुका लागि घर फर्कन आईतबार निशुल्क बसको व्यवस्था मिलाएको छ । Advertisementविभिन्न कामका लागि काठमाण्डौमा बसोवास गर्दै आइरहेका स्थानियबासीहरुलाई कोरोनाको कारण वस पाउने समस्या देखिएपछि सहज रुपमा घर फर्कने व्यवस्था मिलाइएको वडाअध्यक्ष तोयानाथ तिमिल्सेनाले जानकारी दिए । आईतबार … Continue reading गेर्खु फर्कनेलाई वडाले ग¥यो निशुल्क बसको व्यवस्था