केरुङबाट तयारी पोशाक भित्रन थाल्यो
विदुर खबर
२०७६ असोज १५ गते ६:३४
रसुवा।बडादशैं तथा दिपावलिको लागि नेपाली बजारमा चिनियाँ तयारि पोशाक भित्र्याएको छ।
चिनको केरूङबाट आउने उक्त तयारि पोशाक रसुवागढि नाका हुँदै काठमाण्डु भित्रिसकेका छन् । चिनियाँ पोशाकको अत्यधिक माग बढेपछि कोट,ज्याकेट,पाईन्ट,आउटर,टिसर्ट,पेन्टि,ब्रा,लगेज,सर्ट,लगाएतका तयारि पोशाक भित्रिएको व्यापारीहरू बताउंछन ।
भन्सार प्नमुख अधिकृत पुण्य विक्रम खड्काले भने भुकम्पले नाका पुर्ण रूपमा बन्द भएतापनि केही समय पश्चात् खुलेको थियो र यहि भदौ २५ गते पहिरोले सडक भासिएपछि ११ दिनसम्म सडक अवरूद्व भएको थियो । भन्सार भएका ट्रकहरू रोकिएका थिए । सडक अहिले पुर्ण रूपमा सुचारू भईरहेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया