बट्टारमा विप्लव माअोवादीको मसाल जुलुस
विदुर खबर
२०७६ साउन १४ गते २३:५०
नुवाकोट, नेपाल कम्युनिष्ट पार्टी विप्लव माअोवादीले नुवाकोटको बट्टार बजारमा मंगलवार साँझ मसाल जुलुस निकालेको छ ।
एविप्लव नेकपाका केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो इन्चार्ज तथा प्रशिद्ध जनसंस्कृतिकर्मी माइला लामाको गिरफ्तारीको विरोध तथा रिहाइको माग गर्दै चरणबद्ध संघर्षमा उत्रिएको नेकपाले बुधबार बाग्मती र नारायणी ब्युरोसहित जनकपुर ब्युरोअन्तर्गतका रामेछाप र दोलखा जिल्ला बन्दको आह्वान गरेको पुर्व सन्ध्यामा मसाल जुलुस निकालिएको हो ।
काठमाडौंको काडाँघारीस्थित एक घरमा सुतिरहेको अवस्थामा यहि साउन ४ मा प्रहरीले राति १२ बजे माइला लामालाई गिरफ्तार गरेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया