बेलकोटगढि नगरपालिकाको बजेट ८९ करोड रुपैयाँ
विदुर खबर
२०७६ असार १० गते १४:५८
नुवाकोट असार १०, नुवाकोटको बेलकोटगढी नगरपालिकाले पाँचौं नगरसभामार्फत आर्थिक वर्ष २०७६÷७७ को निति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरेको छ ।
नगरसभामा उपप्रमुख कविता ढुङ्गानाले ८९ करोड १८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन । उपप्रमुख ढुङगाानाले पुँजीगत खर्च ७२.८७५ र चालू खर्च २७.१३५ भएको बताइन ।
नगरसभा नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालको अध्यक्षतामा सम्पन्न भएको थियो नगरसभामा प्रदेशसभाका सांसद केशवराज पाण्डे प्रमुख अतिथी रहनु भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया