बिदुर खानेपानी चुनाव : खनाल प्यानल जिततर्फ
विदुर खबर
२०७६ जेठ २० गते ४:३६
नुवाकोट , बिदुर खानेपानी उपभोत्ता समितिको मतगणना अनुसार नेकपा निकटका उम्मेदवार नारायण खनाल प्यानल जिततर्फ लम्किएको छ ।
शनिबार राती १२ बजेबाट शुरु भएको मतगण्नामा खनाल प्यानलका सबैले शुरुवातदेखि अग्रता लिएका थिए । समाचार तयार पार्दा एकसय 19 सय 78 मत गणना भएको छ । जसमा खनालले 5 सय 25मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दी राजेन्द्र अर्यालले 4 सय 28 मत प्राप्त गरेका छन भने स्वतन्त्रतर्फबाट उम्मेद्धवारी दिएका हरिशरण गजुरेलले 61 मत प्राप्त गरेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया