चुनावको कारण नुवाकोट गोल्डकप दुई दिन पछाडि स¥यो
विदुर खबर
२०७६ जेठ १८ गते ९:५५
नुवाकोट जेठ १८, नुवाकोटमा हुने सर्वाधिक पुरस्कार राशी भएको नुवाकोट गोल्डकपको दोस्रो संस्करण दुईदिनपछि धकेलिएको छ ।
प्राविधिक समस्याले प्रतियोगिता २ दिन पछाडि सारिएको नुवाकोट फुटवल संघले जनाएको छ । प्रतियोगिता जेष्ठ २२ देखि ३१ गते सम्म सन्चालन हुने बताइएको छ ।
यसअघि प्रतियोगिता जेठ २० गतेबाट २९ गतेसम्म संचालन हुने भनिएको थियो । प्राविधिक कारण भनिएपनि विदुर खानेपानी उपभोत्ता समितिको निर्वाचन र मतगणनाले प्रतियोगिता दुई दिन ढिलो गरि शुरु हुने स्रोतले बताएको छ ।
प्रतियोगितामा ए डिभिजनको मनाङसहित विभिन्न १० टिमले सहभागिता जनाउने भएका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया