च्वाडी पब्लिक स्कुल नजिक ईभी र्दुघटना
विदुर खबर
२०८२ वैशाख ५ गते २२:२९

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ माझिटारमा ईभी माईक्रो र्दुघटना भएको छ ।

विदुर नगरपालिका वडा नम्बर ५ वडा कार्यालय नजिक च्वाडी पब्लिक माविको मोडमा ईभी र्दुघटना भएको हो ।
पिपलटारबाट गंगटेतर्फ गईरहेको नेपाल माईक्रोको १००–०१–४३नम्बरको ईभी माइक्रो र्दुघटनामा परेको हो ।
ईभीमा ड्राईभरसहित थप एक जना रहेको बुझिएको छ ।
घटनाको विषयमा थप विवरण आउँन बाँकी रहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया