माओवादी उपमहासचिव शक्ति बस्नेतलाई पितृ शोक

विदुर खबर २०८१ फागुन १८ गते २१:१३

नुवाकोट । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतलाई पितृ शोक परेको छ ।

Advertisement

आइतबार बस्नेतका पिता डण्डवीर बस्नेतको धापासीस्थित ग्रान्डी हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।

उनको पार्थिव शरीर भोलि दिउँसो १ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जानकारी दिएको छ ।

Advertisement

प्रतिक्रिया